‘डिग्री माइला’ मा यस्तो छ दयाहाङको लुक्स
बिहीबार, १२ पुस २०८०, ११ : १०
काठमाडौंँ । नयाँ वर्षमा रिलिज हुन लागेको फिल्म ‘डिग्री माइला’ । दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्ले सुष्मा प्रोडक्शनसँग सहकार्य गर्दै निर्माण गरेको हो ।
निर्माण युनिटले फिल्मको एक क्यारेक्टर पोस्टर सार्वजनिक गर्दै प्रचार समेत थालेको छ । क्यारेक्टर पोस्टरमा अभिनेता दायाहाङ राई देखिएका छन् । जसमा उनको गेटअप अहिलेसम्मकै भिन्न छ । पोष्टरमा उनी गम्भिर र सोचमग्न रुपमा देखिएका छन् ।
रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङको अलवा आँचल शर्मा, विजय बराल, बुद्धि तामाङ लगायतका कलाकारको पनि अभिनय देख्न सकिन्छ । फिल्मको केही छायांकन भने अझै बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण