पशुपति क्षेत्र विकास कोषले पत्ता लगायो जयवागेश्वरीमा प्राचीन पोखरी
बिहीबार, १२ पुस २०८०, १७ : २०
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले काठमाडौँमा जय बागेश्वरीमा प्राचीन पोखरी पत्ता लगाएको बताएको छ । बिहीबार प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा कोषका सदस्य सचिव राजकुमार खत्रीले जय बागेश्वरीमा साढे ६ रोपनी प्राचीन पोखरी रहेको जग्गा पत्ता लगाएको जानकारी दिए ।
सो पोखरी रहेको जग्गामा केही व्यक्तिले घर खाली गरिसकेको र केही घर खाली गर्न बाँकी रहेको बताए । घर खाली गराएर कोषले पोखरी बनाउने खत्रीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण