नेपाल एसबिआई बैंक र ओम कृष्ण अस्पतालबिच सम्झौता
शुक्रबार, २० पुस २०८०, ०६ : ४८
काठमाडौँ । नेपाल एसबिआई बैंक लि र ओम कृष्ण अस्पताल एण्ड रिसर्च सेन्टर प्रा.लि. टीकापुर, कैलालीबिच सेवामा छुट दिने विषयमा समझदारी भएको छ ।
नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकहरूलाई लक्षित गरी ओम कृष्ण अस्पताल एण्ड रिसर्च सेन्टरमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोग बापत विभिन्न स्वास्थ्य सेवामा छूट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौतामा सुदूरपश्चिम प्रदेश प्रमुख सन्तोष कुमार भण्डारी तथा अस्पतालका अध्यक्ष रत्ना उपाध्यायले हस्ताक्षर गरेका थिए । कार्यक्रममा अस्पतालका तर्फबाट श्री कृष्ण प्रसाद उपाध्याय तथा बैकका कर्मचारीहरूको पनि उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण