लुम्बिनीमा एमालेको तर्फबाट उम्मेदवारी दर्ता
सोमबार, २३ पुस २०८०, १४ : ०२
बुटवल । राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि नेकपा एमालेका दुई जनाले मनोनयन दर्ता गरेका छन् । पाल्पाका झपेन्द्र बहादुर घर्ती क्षेत्री ( जिसी) र दाङकी तुलसाकुमारी केसीले उम्मेदवारी दर्ता गराएका हुन् ।
झपेन्द्रको प्रस्तावक गिरिधारी लाल न्यौपाने र तुलसीप्रसाद चौधरी समर्थक रहेका छन् भने केसीको नरुलाल चौधरी प्रस्तावक र सीता शर्मा समर्थक रहेका छन् । उम्मेदवारी दर्ता गर्दा राष्ट्रिय सभा पूर्वसदस्य कोमल वलीलगायतका एमालेका नेताहरू पनि निर्वाचन कार्यालयमा पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण