बिन्दाबासिनी मन्दिरमा गरियो ‘ईश्वर’को शुभमुहूर्त
आइतबार, २९ पुस २०८०, १९ : २२
काठमाडौँ । राजु गिरीको निर्देशन रहने फिल्म ‘ईश्वर’को शुभमुहूर्त गरिएको छ । फिल्मको शनिबार पोखरास्थित बिन्दाबासिनी मन्दिरमा शुभमुहूर्त गरिएको हो ।
लक्ष्मी कुँवर थापाको प्रस्तुतीमा निर्माण हुने फिल्ममा पृथ्वीराज प्रसाई, सुनिल थापा, शिशिर वाङ्देल, बुद्धि तामाङ, रविन्द्र झा, सविन बास्तोला, गीता अधिकारी, माओत्से गुरुङ लगायतको अभिनय छ ।
माघ २८ गतेबाट फ्लोरमा निस्कने फिल्म दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको हो । फिल्मको पट्कथा एवंम् संवाद भोजराज देवकोटाले तयार गरेका हुन् ।
हरिबहादुर थापा र शंकर गिरी निर्माता रहने फिल्ममा राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री लम्सालको योजना अचम्मको छ, मेरो क्षेत्रमा बजेट नपरे पनि म प्रभावित भएँ : सांसद मगर
-
राष्ट्रपति पौडेलद्वारा विनियोजन विधेयकसहित तीन विधेयक प्रमाणीकरण
-
एसियाली उमेरसमूह पौडी च्याम्पियनसिपमा नेपालका १६ खेलाडीले प्रतिस्पर्धा गर्ने
-
बाग्मतीका पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता दिन सुरु
-
स्ट्रेट अफ होर्मुज भएर जाने जहाजबाट २० प्रतिशत टोल फी असुल्न खोज्दैछन् ट्रम्प
-
गगनको घर अगाडि भेटिएको गाडी नछोड्न कांग्रेस समर्थकको दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण