टाइगर कप भलिबल : पुलिससँग स्तब्ध गण्डकी
मङ्गलबार, ०२ माघ २०८०, ०९ : ५९
पोखरा । राष्ट्रिय कप्तान र तीन भारतीय खेलाडी लिएर मैदान झरेको गण्डकी प्रदेशको महिला टोली पोखरामा जारी टाइगर कप भलिबलमा नेपाल पुलिस क्लबसँग स्तब्ध भएको छ । मंगलबार भएको खेलमा पुलिसले ३–० को सोझो सेटमा गण्डकीलाई हराएको हो ।
पुलिसले २५–१०, २५–९ र २५–१६ को स्कोरमा जित निकालेको हो । योसँगै पुलिसले ३ अङ्क थपेको छ । पुलिस सोमबार एफिएफसँग पराजित भएको थियो । सोमबार १ अङ्क बटुलेको पुलिसले सोमबार ३ अङ्क जोड्यो र समग्रमा ४ अङ्क सहित शीर्ष टोली बनेको छ ।
गण्डकीको कप्तानी नेपाली राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीले गरेकी थिइन् । ३ भारतीय खेलाडी सहभागी थिए । तर गण्डकीले अपेक्षाकृत प्रतिस्पर्धा गर्ने गर्न सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण