टाइगर कप भलिबल : महिलातर्फ आर्मी तेस्रो
शुक्रबार, ०५ माघ २०८०, ११ : ५८
पोखरा । पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ त्रिभुवन आर्मी क्लब तेस्रो भएको छ । नेपाल पुलिसलाई ३–१ को सेटमा पराजित गरी आर्मी तेस्रो बनेको हो ।
पहिलो सेट २५–१७ ले जितेको आर्मीले दोस्रो सेट १८–२५ ले गुमायो । त्यसपछिका दुवै सेट लगातार जितेको हो । तेस्रो सेट २५–२० र अन्तिम सेट २५–१९ स्कोरले आर्मी विजयी भयो ।
योसँगै आर्मीले १ लाख २५ हजार ५ सय ५५ पुरस्कार जितेको छ । आजै पुरुषतर्फको सेमिफाइनल खेल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण