बेलायतको कार्यक्रममा बोर्डको सहभागिता रोक्न माग गर्दै प्रवक्ताले दिए मन्त्रालयमा उजुरी
शुक्रबार, ०५ माघ २०८०, १९ : ०८
काठमाडौँ । बेलायतमा आयोजना हुन लागेको एक कार्यक्रममा अध्यक्ष भुवन केसी र चलचित्र विकास बोर्डको सहभागितालाई रोक्न माग गर्दै प्रवक्ता तथा सदस्य केएल बुढाथोकीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उजुरी दिएका छन् ।
बुढाथोकीले शुक्रबार मन्त्रालयमा दिएको उजुरीमा कार्यक्रमको आयोजक संस्था इन्टरनेसनल डेल्फिक काउन्सिल नेपालको आर्थिक पारदर्शिता र उद्देश्यमाथि प्रश्न उठाएका हुन् ।
बुढाथोकीले पत्रमा लेखेका छन्, ‘कार्यक्रमको विश्वसनीयता र गरिमा बढाउन चलचित्र विकास बोर्डको सहभागिताको प्रचार व्यापक गरिएको छ । यो एक प्रकारको बोर्डको दुरुपयोग हो ।’


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण