टाइगर कप भलिबल : श्रीलङ्का आर्मीलाई हराएर एपिएफ तेस्रो
शनिबार, ०६ माघ २०८०, ११ : २७
पोखरा । पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ विभागीय टिम एपिएफ तेस्रो बनेको छ । श्रीलङ्का आर्मी टिमलाई सोझो सेटमा हराएर एपिएफले स्थान बनाएको हो ।
शनिवार पोखरा रङ्गशालामा भएको खेलमा एपिएफले पहिलो सेट २५–२३ दोस्रो सेट २५–२१ र अन्तिम सेट २७–२७ स्कोरले हराएको हो ।
योसँगै एपिएफले १ लाख २५ हजार ५ सय ५५ पुरस्कार जितेको छ । आजै दुवैतर्फको फाइनल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण