फोटोफिचर
माइतीघरको निषेधाज्ञा हटाउन माग गर्दै नेविसंघको प्रदर्शन, एक दर्जन भन्दा बढी पक्राउ (तस्बिरहरु)
आइतबार, ०७ माघ २०८०, १६ : ५२
काठमाडौँ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले काठमाडौँको माइतीघरमा लगाइएको निषेधाज्ञा हटाउनुपर्ने मागसहित प्रदर्शन गरेको छ । आइतबार सो संगठनका नेता कार्यकर्ताले निषेधित क्षेत्र घोषणा गरिएको माइतीघर नै पुगेर विरोध प्रदर्शन गरेका हुन् ।
नेविसंघ केन्द्रीय तदर्थ समितिको आयोजना भएको विरोध प्रदर्शनमा सहभागीहरुले माइतीघर मण्डला वरिपरि लगाइएको निषेधित क्षेत्र तत्काल हटाउन माग गरेका छन् । उनीहरुले स्थानीय स्वायत्त अधिकार २०२८ को दुरुपयोग नगर्न र स्वतन्त्रताको हकको सम्मान गर्न माग गरेका छन् । प्रदर्शनका क्रममा करिब एक दर्जन बढी प्रदर्शनकारी पक्राउ परेका छन्।
_evKXr9av9v.jpg)
_UHeOeC7CaD.jpg)
_1XDvHdS2D7.jpg)

_ncJGb5PoYY.jpg)
_zuhp2LtUHR.jpg)
_lgQTOMwJ81.jpg)
_IUz1qz2byp.jpg)
_Q5vZ3SrGyH.jpg)
_xidYUjuBPm.jpg)
_RFqzQgXEYn.jpg)
_vWNEv0zsmq.jpg)
_r2bm5N30ok.jpg)
_9xQeWSOsxN.jpg)
_1IqLqSkk7i.jpg)
_WSyAJ2w5dJ.jpg)
_dRyntmJHx2.jpg)
_kfIStosOMb.jpg)
_bAynzodjFp.jpg)
_4UzAbOzTJ9.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण