माओवादी बैठक
तस्बिरमा हेर्नुहोस् माओवादी केन्द्रको केन्द्रीय समिति बैठक
आइतबार, २८ माघ २०८०, १२ : १२
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक सुरु भएको छ । राष्ट्रियसभा गृहमा बसेको बैठकमा माओवादी केन्द्रले यसअघि सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’मा विशेष समीक्षा गर्ने कार्यसूची छ ।
समसामयिक राजनीतिक विषयका अलावा पार्टीको काम कारबाही र आगामी फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि छलफल हुनेछ । माओवादी केन्द्रले चार महिने अभियानमा पार्टीको सङ्गठन निर्माण, पुनः निर्माणका अलावा शहीद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते अपाङ्गता भएका कार्यकर्तासँग भेटघाट गरेको थियो ।
बैठकमा पार्टीको समग्र अवस्थाका बारेमा पनि छलफल हुने पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
_3nKg7JfRMO.jpg)
_0oS5yCwunh.jpg)
_gcUy5NvngK.jpg)
_WEpyxBXCaw.jpg)
_K4K7Uv5RIn.jpg)
_kLBolUvO2w.jpg)
_n2RZ8sq3wW.jpg)
_pIZwVFmqNC.jpg)
_7CdclOnTpS.jpg)
_AVWBJmyOru.jpg)
_DMzw5Rc19R.jpg)
_Xh9OWOEbyu.jpg)
_3nVp7Gfv7L.jpg)
_jK4QwYtyK8.jpg)
_Fl2UDo9T3e.jpg)
_FBlNNxpp2v.jpg)
_dRuQoJKhT1.jpg)
_xbh0WVDbXM.jpg)
_LQetjAk0qv.jpg)
_6vIHHmr3f0.jpg)
_AOEkv4fLRd.jpg)
_TNmzAvPzpM.jpg)
_QmUFaZuL4u.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण