आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डको निष्कर्ष : कांग्रेससँगको गठबन्धन लाभदायक भएन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका छन् । पार्टीले सञ्चालन गरेको चार महिने अभियानका सम्बन्धमा  प्रदेश इन्चार्जहरूले पेश गरेको   रिपोर्टमाथि...