काठमाडौँ । विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन्स डे अर्थात् प्रेम दिवस मनाइँदैछ । नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन् । यो दिवसले सहरी समाजमा त नयाँ संस्कृतिकै रूप लिएको छ ।
यो दिन प्रेमी-प्रेमिकाले एक अर्कालाई उपहार दिएर माया दर्साउने र प्रेम प्रस्ताव राख्ने गर्छन् । प्रेमको प्रतीक मानिने रातो गुलाब दिएर प्रेम साट्ने प्रचलन नेपालमा पनि बढ्दै गरिरहेको छ ।
प्रेम दिवसको अवसरमा राजधानीको कमलादीमा गुलाबका फूललाई आकर्षण ढङ्गले सजाइएको छ । यस्तै विभिन्न उपहार पसलहरू र मलहरूमा उपहार किन्नेहरूको बाक्लो भीड लागेको छ ।
_KpO8CGbCFI.jpg)
_796cu4kDNw.jpg)
_yKzY1Q77pH.jpg)
_291gvU9zrb.jpg)
_obNNT3HFbe.jpg)
_aJZ0bjzEWX.jpg)
_gb3u6HAmxT.jpg)
_pwDWSGUiyf.jpg)
_Yesw3KrSVf.jpg)
_t8Qfg9T83t.jpg)
_EP1TNvmp1N.jpg)
_88b5u3PGXJ.jpg)
_Izc00kijmd.jpg)
_HW1WjNRXdO.jpg)
_FoOwVekggy.jpg)
प्रतिक्रिया