मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेमका मसिहा भ्यालेन्टाइन र ओशो

प्रेम महसुस गरिने चिज हो । यो संसारमा मान्छेहरू प्रेम अभावमा प्रताडीत छन् । यहाँ सम्बन्धहरू प्रेमको अभावमा टुट्छन्, बिग्रन्छन् । यहाँ मान्छेहरू प्रेमको खोजीमा भौँतारिरहेका छन् । यो संसार...