पहिला नै सरकारमाथि अस्वभाविक दायित्व थुपारियो : अर्थमन्त्री महत
शुक्रबार, ०४ फागुन २०८०, १० : ५२
काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले पहिला नै सरकारमाथि ठूलो दायित्व थुपारिएकाले सरकारलाई सो सन्तुलनमा ल्याउन कठिन भएको बताएका छन् । विभिन्न आयोजना परियोजनाका नाममा पूर्व सरकार र निकायहरुले लिएको सार्वजनिक ऋण, भत्ता तथा सेवाको ठूलो भूक्तानीको दायित्वमा सरकार फसेको अर्थमन्त्री डा.महतले बताए ।
‘मैले पहिले पनि भनेको थिए, सरकारमाथि अस्वाभिवक दायित्व वृद्धिका कारण स्रोत व्यवस्थापनमा समस्या भएकै हो । यसैले वित्त स्थिति सन्तुलनमा ल्याउन केहीँ खर्चको सीमा संशोधन गर्नु परेको हो । अर्कोतर्फ लक्षित राजस्व समेत नउठ्ने देखिएपछि स्वभाविक खर्च कम गर्नुपरेको हो’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण