दस्ताबेज
यस्ता छन् कांग्रेस केन्द्रीय समिति बैठकमा पेश भएका तीन प्रतिवेदन (पूर्णपाठसहित)
शुक्रबार, ०४ फागुन २०८०, १२ : ५३
काठमाडौँ । बिहीबारबाट सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा उपसभापति र महामन्त्रीद्वयले विभिन्न प्रस्ताव पेश गरेका छन् ।
उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले सांगठानिक प्रतिवेदन र अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रतिवेदन पेश गरेका हुन् ।
तीनवटै प्रतिवेदनमाथि शुक्रबारको बैठकमा छलफल सुरु भएको छ । प्रस्ताव केन्द्रीय समितिले पारित गरेसँगै महासमिति बैठकमा पेश हुनेछ । कांग्रेसको महासमिति बैठक फागुन ७ देखि १० सम्म ललितपुरको गोदावरीमा हुँदैछ ।
तीन वटै प्रतिवेदनको पूर्णपाठ हेर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण