फोटोफिचर
रुखकाे बिरुवामा सिञ्चन गरेर सुरु भयो गोदावरीमा कांग्रेसको महासमिति बैठक (तस्बिरहरू)
सोमबार, ०७ फागुन २०८०, १५ : ०९
काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठक ललितपुरको गोदावरीमा जारी छ । गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा महासमिति बैठकको सभापति शेरबहादुर देउवाले चुनाव चिह्न रुखमा पानी सिञ्चन गरेर उद्घाटन गरेका हुन् ।
‘राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता स्वतन्त्रता न्याय र समानता नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने मूल नाराका साथ महासमिति बैठक सुरु भएको हो । महासमिति बैठक फागुन १० गतेसम्म चल्नेछ ।
_KQVxAaaRcm.jpg)
बैठकमा वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्य एक सय १६५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने महासमिति सदस्य एकहजार सात सय ८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ सहित झन्डै दुई हजार जनाको सहभागिता रहेको कांग्रेसले जनाएको छ ।
_NSaMBBPnXE.jpg)
_o0m0IhO0hY.jpg)
_4509qww9MS.jpg)
_1Us5QhT4pZ.jpg)
_xRJx3Epchu.jpg)
_lTE65WmBGz.jpg)
_V6omaTKLCI.jpg)
_XodMKIikX6.jpg)
_Rc1cM8WQYc.jpg)
_4dbRE62dGg.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण