आईसीसी विश्वकप लिग-२ क्रिकेट
नामिबियाविरुद्ध नेपालका ओपनर आसिफ शेखको अर्धशतक
बुधबार, ०९ फागुन २०८०, १० : ४१
काठमाडौँ । आईसीसी क्रिकेट वल्र्ड कप लिग-२ अन्तर्गतको बुधबार जारी नामिबियाविरुद्धको खेलमा नेपालका ओपनर ब्याट्सम्यान आसिफ शेखले अर्धशतक बनाएका छन् ।
उनले १६.५ ओभरमा छक्का प्रहार गर्दै अर्धशतक पुरा गरेका हुन् । उनले ५५ बलमा एक छक्का र आठ चौकाको मद्दतले आफ्नो अर्धशतक पुरा गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण