आईसीसी विश्वकप लिग-२ क्रिकेट
कुशल भुर्तेलले लिए नामिबियाको छैटौँ विकेट
बुधबार, ०९ फागुन २०८०, १४ : १९
काठमाडौँ । आईसीसी क्रिकेट वर्ल्ड कप लिग-२ अन्तर्गतको बुधबारको खेलमा नेपालले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको नामिबियाले छैटौँ विकेट गुमाएको छ । नामिबियाको छैटौँ विकेट कुशल भुर्तेलले लिएका हुन् ।
कुशल भुर्तेलले नामिबियाका सातौँ नम्बरका ब्याट्सम्यान जन निकोल लफ्टी एटनलाई विकेटकिपर आसिफ शेखद्वारा क्याच गराएका हुन् । २८.४ ओभरमा जन निकोल आउट हुँदा नामिबियाले एक सय १८ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण