नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न तहसम्मका कर्मचारीका लागि आवेदन
शुक्रबार, ११ फागुन २०८०, ०७ : ०३
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै रिक्त पदका लागि दरखास्त मागेको हो ।
दशौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरिएको छ । योग्यता पुगेका उम्मेदवारले आगामी चैत्र १ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण