खैरो हेरोइनसहित दुईजना पक्राउ पक्राउ
सोमबार, २१ फागुन २०८०, १७ : ३०
काठमाडौँ । प्रहरीले झापाको कमल गाउँपालिका वडा नम्बर–३ बाट खैरो हेरोइनसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगञ्ज गाउँपालिका–२ बस्ने ३६ वर्षीय अजय हेमरम र २६ वर्षीय सम टुडु छन् ।
अजय हेमरम कमल गाउँपालिका–३ स्थित कृष्टिना होटलबाट पक्राउ परेका हुन् । आरोपीले प्रदेश–१–०१–००१ ह ९९१० नम्बरको अटोमा राखेर ल्याएको २० ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
२६ वर्षका सम टुडु अटो चालक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई पटक गोल्डेन बुट जित्ने पहिलो खेलाडी बने एम्बाप्पे
-
साउनको पहिलो सोमबार कुन राशिका लागि शुभ हेर्नुहोस् राशिफल
-
फुटबलमा स्पेनको ऐतिहासिक कीर्तिमान: पुरुष र महिला दुवै टोलीको हातमा विश्वकप उपाधि
-
मेस्सीका लागि सुखद बन्न सकेन विश्वकप फाइनल, बक्सभित्र पाएनन् एक पटक पनि टच
-
यी हुन् गोल्डेन बल, बुट र ग्लोभ्स जित्ने खेलाडी, कुबार्सी उत्कृष्ट युवा खेलाडी
-
१९ वर्षकै उमेरमा यमालले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण