राष्ट्रिय सभा अध्यक्षमा शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत
मङ्गलबार, २९ फागुन २०८०, १२ : ४३
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष पदमा कांग्रेसका उम्मेदवार युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको छ । राष्ट्रियसभाको अध्यक्षता गरेकी उपाध्यक्ष उर्मिला अर्यालले कांग्रेसका उम्मेदवार शर्माको उम्मेदवारी निर्णयार्थ प्रस्तुत गर्दा उनको प्रस्तावको पक्षमा १७ मत र विपक्षमा ३९ मत प्राप्त भएसँगै प्रस्ताव अस्वीकृत भयो ।
अहिले दाहालको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने क्रम चलिरहेको छ ।
यसअघि प्रकाशित समाचारमा त्रुटि देखिएकाले सच्याइएको छ-सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण