संसदीय दलको बैठक
ओलीले भने– नयाँ सरकार बनाएको जस हामीलाई दिनोस्
मङ्गलबार, २९ फागुन २०८०, १६ : २०
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्ता समीकरण आफैँले बनाएको दाबी गरेका छन् । गठबन्धन फेरबदलमा चीनको भूमिका रहेको कुरा नगर्न उनले बताएका हुन् ।
‘यो सत्ता समीकरण हामीले बनाएको हो चीनले बनायो रे । के गर्यो रे । यस्ता खालका कुरा नगरे हुन्छ । यो गठबन्धन हामीले बनाएको हो । यति जस त कमसे कम दिनोस् । यति मेहनत गरेर बनाइएको छ’, मंगलबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले भने ।
नयाँ गठबन्धनको सरकारले आशावादी जगाउने गरेको उनले दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण