गुलसन झाले लिए पीएनजीको चौथो विकेट
बुधबार, ३० फागुन २०८०, १२ : २१
काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा बुधबार नेपालले पपुवा न्यु गिनी (पीएनजी) को चैथो विकेट लिएको छ । पीएनजीको चौथो विकेट गुलसन झाले लिएका हुन् ।
गुलसनले पीएनजीका प्रभावशाली ब्याट्सम्यान हिरी हिरीलाई लोकेश बमद्वारा क्याच गराएका हुन् । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका हिरी हिरीले पेभेलियन फर्किनुअघि नौ बलको सामना गरी एक छक्का र दुई चौकाको मद्दतले १५ रन बनाएका थिए । ५.२ ओभरमा हिरी हिरी आउट हुँदा पीएनजीले ४३ रन बनाएको छ । नेपालले टस जिती पीएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण