राजनीति
नेसपा केन्द्रीय कार्यकारिणी समिति बैठक सुरु, महिन्द्र पक्षले गर्यो बहिष्कार
आइतबार, ०४ चैत २०८०, १३ : ४१
काठमाडौँ । विभाजन उन्मुख भएको नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय कार्यकारिणी समिति बैठक सुरु भएको छ । आइतबार केन्द्रीय कार्यालय तीनकुनेमा बैठक सुरु भएको कार्यालय प्रमुख रोशन पोखरेलले जानकारी दिए ।
२४ जना कार्यकारिणी सदस्य रहेको नेसपामा १८ जना सहभागी भएका छन् । बाँकी तीन जना बाहिर जिल्लाबाट आउँदै गरेको उनले जानकारी दिए ।
अर्का अध्यक्ष महिन्द्र राययादव पक्षले भने बैठक बहिष्कार गरेका छन् । आफूहरूलाई थाहै नदिई बैठक बोलाएको भन्दै उनीहरूले बैठक बहिष्कार गरेका हुन् ।
यता आफूहरूलाई थाह नै नदिई शनिबार माओवादी केन्द्र र महिन्द्र पक्षले एकता गर्ने निर्णय गरेपछि अध्यक्ष बाबुराम आक्रोशित भएका छन् । कारबाही सम्बन्धमा बैठकले निर्णय लिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण