बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

सत्ताको चास्नी खान चाहनेहरू हाम्रो अभियानमा टिक्न सकेनन् : डा. भट्टराई

काठमाडौँ। नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा‍.बाबुराम भट्टराईले अब दायाँबायाँ नगरी वैकल्पिक शक्ति बनाउन सबै एकढिक्का भएर लाग्नुपर्ने बताएका छन्। नेसपा बागमती र गैरभौगोलिक प्रदेशको संयुक्त आयोजनामा अगुवा कार्यकर्ता...