सुनचाँदी व्यवसायी मधेस प्रदेश अध्यक्षमा साह निर्वाचित
सोमबार, ०५ चैत २०८०, ०८ : ५९
रौतहट । नेपाल सुन चाँदी व्यवसायी महासङ्घ मधेस प्रदेश अध्यक्षमा रामजी साह निर्वाचित भएका छन्। जनकपुर स्थित सम्पन्न सङ्घको तेस्रो साधारण सभामा प्रदेश अध्यक्षमा रामजी साह निर्वाचित भएका हुन्।
उपाध्यक्षमा कृष्णदेव साह, भीम बहादुर विश्वकर्मा, सचिवमा अनिल कुमार साह र सहसचिवमा दीपेन्द्र ठाकुरलाई साधारण सभाले निर्वाचित गरेको छ। त्यसै गरी कोषाध्यक्षमा विजय कुमार सर्राफ, सहकोषाध्यक्षमा ध्रुब विश्वकर्मा, र सदस्यहरूमा जितेन्द्र गुप्ता, मनोज विश्वकर्मा, अनिल गुप्ता निर्वाचित भएको प्रदेश अध्यक्ष रामजी साहले जानकारी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्धारित समयमा अस्ट्रेलिया र इजिप्टबिच १-१ को बराबरी, खेल अतिरिक्त समयमा
-
खेलमा फर्कियो अस्ट्रेलिया, इजिप्टसँग १-१ को बराबरी
-
असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
-
दमास्कसको चिया पसलमा भएको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण