बैंकिङ कसुर मुद्दामा ३ दिन कैद तोकिएकी फरार प्रतिवादी पक्राउ
बुधबार, ०७ चैत २०८०, १८ : ०१
काठमाडौँ । बैंकिङ कसुर मुद्दामा ३ दिन कैद सजाय हुने फैसला भएकी फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको ककनी घर भएर गोकर्णेश्वर बस्ने ३८ वर्षीया विद्या गुरुङ छिन् ।
उच्च अदालत पाटनले उनलाई ८ लाख जरिवान हुने ठहर गरेको छ । न्हुच्छेमाया श्रेष्ठको जाहेरीले दोषी ठहर भएकी गुरुङलाई जोरपाटीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी नकुल पोखरेलले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण