टी-२० क्रिकेट
विवेक यादवले लिए आयरल्यान्ड ‘ए’ को सातौँ विकेट
मङ्गलबार, १३ चैत २०८०, १६ : २६
काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो टी-२० क्रिकेटमा नेपालले दिएको एक सय ९९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको आयरल्यान्ड ‘ए’ ले लगातार आफ्नो सातौँ विकेट गुमाएको छ ।
आयरल्यान्ड ‘ए’ को सातौँ विकेट विवेक यादवले लिएका हुन् । उनले आयरल्यान्डका आठौँ नम्बरका ब्याट्सम्यान फियोन ह्यान्डलाई पाँच रनको व्यक्तिगत स्कोरमा सन्दीप जोराद्वारा क्याच गराए । १७.४ ओभरमा ह्यान्ड आउट हुँदा आयरल्यान्डले एक सय २२ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण