एसीसी प्रिमियर कप क्रिकेट
दीपेन्द्रले लिए मलेसियाको पहिलो विकेट
शुक्रबार, ३० चैत २०८०, १६ : ४२
काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको शुक्रबार जारी पहिलो खेलमा नेपालले मलेसियाको पहिलो विकेट लिएको छ । मलेलियाको पहिलो विकेट नेपाली टोलीका बलर दीपेन्द्रसिंह ऐरीले लिएका हुन् ।
उनले मलेसियाका ओपनर ब्याट्सम्यान मुहम्मद अमिरलाई १६ रनको व्यक्तिगत स्कोरमा आउट गराएका हुन् । दीपेन्द्रले आफ्नो बलिङमा अमिरको क्याच आफैले लिएका हुन् । पेभेलियन फर्किनुअघि अमिरले १८ बलमा तीन चौका पनि हिर्काएका थिए । ५.१ ओभरमा अमिर आउट हुँदा मलेसियाले ३५ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण