वीरेन्द्रनगरको एक गोदाममा आगलागी
आइतबार, ०२ वैशाख २०८१, १७ : ०४
सुर्खेत। वीरेन्द्रनगर नगरपालिकाको एक गोदाममा आगलागी भएको छ। वीरेन्द्रनगर–६, मा रहेको ज्वाला ट्रेडर्सको गोदाममा आगलागी भएको हो ।
दिउँसो करिव २ बजे एक्कासि भएको आगलागी अहिले नियन्त्रणमा लिने प्रयास भइहरेको छ।
नगरपालिकाको दमकल त्यहाँ परिचालित गरिएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण