भीम रावलले भने– सुदूरपश्चिममा सत्ताको खेल संविधानको मर्म र जनताको आकांक्षाविपरित
आइतबार, ०२ वैशाख २०८१, १७ : ३२
काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले सुदूरपश्चिममा भएको सत्ताको खेल संविधानको मर्म र जनताको आकांक्षाविपरित भएको टिप्पणी गरेका छन् । सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि एउटै पार्टीबाट दुई जनाको दाबी परेपछि नेता रावलले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् ।
‘कोशी प्रदेश पछि सुदूरपश्चिम प्रदेशमा आज भइरहेको सत्ता स्वार्थको खेल (दुई जनाको मुख्यमन्त्रीमा दाबी र एक दलका सदस्यको दुईतिर समर्थन, संविधानको मर्म र जनताको आकांक्षा विपरीत छ’, रावलले लेखेका छन्, ‘यस्तै कृत्य सङ्घीयताको मानक हो भने सङ्घीयताको कुनै औचित्य छैन । लाज नै लजाउनु पर्ने स्थिति !’
नेता रावलले यस्तै कृत्य सङ्घीयताको मानक हुने हो भने यसको औचित्य समेत नभएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण