पोखरामा पेट्रोल भर्ने क्रममा स्कुटरमा आगलागी
सोमबार, ०३ वैशाख २०८१, १० : ११
पोखरा । पोखरामा पेट्रोल भर्न खोज्दा स्कुटरमा आगलागी भएको छ । पोखरा २९ शिशुवामा रहेको विन्ध्यवासिनी पेट्रोल पम्पमा पेट्रोल भर्न खोज्दा ग ८ प ८२१८ नम्बरको स्कुटरमा आगलागी भएको हो ।
आगलागीको कारण पत्ता लागेको छैन । यद्यपि स्कुटर अत्यधिक तातो भएको कारण पेट्रोल भर्दा आगलागी भएको हुनसक्ने आशङ्का गरिएको छ । स्कुटर जलेर ध्वस्त भएको छ भने पम्पमा कुनै असर परेको छैन ।
डिएसपी वसन्तकुमार शर्माका अनुसार आगो नियन्त्रणमा नआएको भए ठुलो क्षति हुने थियो । ‘प्रहरी र स्थानीयले तत्कालै आयोग नियन्त्रणमा लिनुभयो । नत्र पम्पसहित नजिकको बस्तीमा ठुलो क्षति हुनेवाला थियो,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण