एसीसी प्रिमियर कप क्रिकेट
अविनाशले नै लिए हङ्कङको आठौँ विकेट
सोमबार, ०३ वैशाख २०८१, १४ : १६
काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार जारी खेलमा नेपालले हङ्कङको आठौँ विकेट लिएको छ । हङ्कङको आठौँ विकेट पनि अविनाश बोहराले नै लिएका हुन् ।
उनले हङ्कङका सातौँ नम्बरका ब्याट्सम्यान जिसन अलीलाई १४ रनको व्यक्तिगत स्कोरमा दीपेन्द्रसिंह ऐरीद्वारा क्याच गराएका हुन् ।
अविनाशले लिएको यो तेस्रो विकेट हो । १६.३ ओभरमा जिसन अली आउट हुँदा हङ्कङले एक सय दुई रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण