अदालत
सन्दीप प्रकरण : गाउँपालिकामा गौशाला २६ ले दिएको निवेदन माग्ने आदेश
सोमबार, ०३ वैशाख २०८१, १८ : ४३
काठमाडौँ । उच्च अदालत पाटनले सन्दीप लामिछानेको मुद्दामा गौशाला २६ ले जन्मदर्ताको प्रतिलिपि पाउनको लागि गाउँपालिकामा दिएको निवेदनको सक्कलैप्रति माग्ने आदेश दिएको छ ।
तादी गाउँपालिकाले २०७९ असार १४ मा पीडितको निवेदनको आधारमा जन्मदर्ताको प्रतिलिपि जारी गरेको जवाफ दिएको थियो ।
सो प्रतिलिपि पाउन पीडितले दिएको निवेदनका सक्कलैप्रति झिकाउन न्यायाधीश मुनेन्द्र प्रसाद अवस्थी र दुर्गाप्रसाद ढुङ्गेलले आदेश गरेका हुन् । पीडितको जन्मदर्ता प्रमाणपत्रको स्पष्ट बुझिने प्रति पनि झिकाउन अदालतले आदेश गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण