आइतबार, २३ मङ्सिर २०८१
ताजा लोकप्रिय

बारको विरोधपछि सर्वोच्च र उच्च अदालतको न्यायाधीश  नियुक्ति अन्योलमा

काठमाडौँ । आइतबार सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त न्यायाधीश नियुक्ति गर्ने भनी प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय परिषद्को बैठक बोलाएका थिए । तर न्याय परिषद्को बैठक बस्ने हलसम्म उनी...