बौद्धबाट पेस्तोलसहित एकजना युवक पक्राउ
बिहीबार, ०६ वैशाख २०८१, १८ : ३६
काठमाडौँ । काठमाडौँको बौद्धबाट प्रहरीले पेस्तलसहित एकजना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेको रोसी गाउँपालिका ५ घर भएर काठमाडौँको गोकर्णेश्वर बस्ने ३८ वर्षीय मिमसिंह लामा छन् ।
उनको साथबाट एक थान पेस्तोल र चार राउण्ड गोली बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँको एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण