सहकारी ठगी प्रकरण
सुप्रिम सहकारी प्रकरण : ओम गुरुङको पक्षमा बहस हुँदै
शुक्रबार, ०७ वैशाख २०८१, १२ : १४
बुटवल । बुटवलको सुप्रिम सहकारी प्रकरणमा पक्राउ परेका सो सहकारीका अध्यक्ष ओम गुरुङको पक्षमा थुनछेक बहस सुरु भएको छ । पक्राउ परेका ६ जनाको विषयमा हिजो बहस सकिएपछि आज गुरुङको पक्षमा बहस सुरु गरिएको हो ।
गुरुङको पक्षमा अधिवक्ता लिलाधर मरासिनी, यमलाल खनाल र शान्ता पौडेलले बहस गर्नेछन् । बिहीबार दीपेश पुन, रोशनी गुरुङ, दुर्गा चापागाईं सहितको पक्षमा ७ जना अधिवक्ताहरूले बहस गरेका थिए ।
सुप्रिम सहकारी प्रकरणमा २८ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरिएको छ । पक्राउ परेका ७ जनाको पक्षमा थुनछेक बहस चलेको हो । न्यायाधीश डा. दीपक उप्रेतीको इजलासमा सो मुद्दाबारे बहस भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण