बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अदालतले के आधारमा दियो रवि लामिछानेलाई रिहा गर्न आदेश ?

काठमाडौँ । सहकारी ठगी तथा संगठित अपराध कसुरमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासले थुनामुक्त गर्न आदेश दिएको छ।बिहीबार न्यायाधीशद्वय बासुदेव...