एसीसी प्रिमियर कप
नेपालको चौथो विकेट खस्यो
शनिबार, ०८ वैशाख २०८१, १६ : ५५
काठमाडौँ । एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भइरहेको खेलमा नेपालले चौथो विकेट गुमाएको छ । कप्तान रोहित पौडेल १९ बलमा मात्र २१ रन बनाएर अतिक इक्बालको बलमा आउट भएका हुन् ।
खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । नेपालले ७.५ ओभरमा ५० रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण