सिल्भा : च्याम्पियन्स लिगमा खलनायक, एफए कपमा नायक
आइतबार, ०९ वैशाख २०८१, ०९ : १४
वेम्ब्ले । च्याम्पियन्स लिगमा बेहोरेको हार भुलाउँदै म्यानचेस्टर सिटीले चेल्सीलाई पराजित गर्दै एफए कपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा सिटी १–० गोलले विजयी बन्यो ।
च्याम्पियन्स लिगमा रियल मड्रिडविरुद्ध पेनाल्टीबाट गोल गर्न चुकेका बर्नार्डो सिल्भा चेल्सीविरुद्धको खेलमा भने नायक बने । उनले खेलको ८४ औँ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो ।
जितपछि सिटीले प्रिमियर लिग र एफए कप जित्ने सम्भावना कायम राखेको छ । टोलीले कपको फाइनलमा म्यानचेस्टर युनाइटेड र च्याम्पियनसिप टोली कोभेन्ट्री सिटीमध्ये एकको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण