इन्जुरी समयमा गोल गर्दै लेभरकुजनको अपराजित यात्रा कायमै
सोमबार, १० वैशाख २०८१, ०७ : २६
म्युनिख । जोसिप स्टानिसिकले स्टपेज टाइममा बराबरी गोल गरेपछि बायर लेभरकुजनले बोरुसिया डर्टमण्डसँग १–१ को बराबरी खेलेको छ । योसँगै टोलीले यो सिजन आफ्नो अपराजित कीर्तिमान कायम राखेको हो ।
लेभरकुजनले गत आइतबार पाँच खेलहरू बाँकी छँदै आफ्नो पहिलो बुन्डेस लिगा उपाधि सुरक्षित गरेको थियो । अब टोलीले बुन्डेसलिगामा पहिलो अपराजित अभियानको रेकर्ड राख्ने लक्ष्य राखेको छ।
आइतबार भएको खेलको ८१ औँ मिनेटमा निकलस फुलक्रगले आयोजक डर्टमण्डलाई अग्रता दिलाएका थिए । तर थपिएको समयको सातौं मिनेटमा स्टानिसिकले गोल गर्दै सबै प्रतियोगिताका ४५ खेलमा टोलीलाई अपराजित राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण