रसियन दूतावास अगाडि धर्ना, तस्बिरहरु
सोमबार, १० वैशाख २०८१, १२ : १९
काठमाडौँ । रूसी सेनामा भर्ती भएका नेपालीहरुको परिवारले सोमबार बालुवाटारस्थित रसियन राजदूतावास परिसरमा धर्ना दिएका छन् ।
धर्नामा बसेकाहरुले रुसी सेनामा रहेका आफन्तहरु उद्दार गरिदिन आग्रह गरेका छन् ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण