कोरोना पूर्णरूपमा नियन्त्रणमा आउन सकेन, दैनिक २३ जना संक्रमित फेला
सोमबार, १० वैशाख २०८१, १७ : ५५
काठमाडौँ । कोरोना भाइरस पूर्णरूपमा नियन्त्रणमा आउन सकेको छैन । पछिल्लो समय दैनिक रूपमा २३ जना कोरोना संक्रमित फेला पर्न थालेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार दैनिक रूपमा जाँच गराउनेमध्ये देशभर २३ जनामा कोरोना भाइरस पुष्टि हुने गरेको छ ।
मौसम परिवर्तनसँगै आएको समस्याका कारण अस्पताल पुग्ने गर्भवती, बालबालिका, वृद्धवृद्धाहरुमा कोरोना भाइरस पुष्टि हुने गरेको डा. बुढाथोकीले बताए । कोरोना भाइरसबाट जोगिनका लागि स्वास्थ्य मापदण्ड अपनाउन बुढाथोकीले आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण