बलात्कार आरोपमा उदयपुरबाट एकजना पक्राउ
मङ्गलबार, ११ वैशाख २०८१, २० : ४९
काठमाडौँ । बलात्कार गरेको आरोपमा प्रहरीले उदयपुरबाट एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका–४ लाकु घर भएका ५७ वर्षीय श्याम शेर राई छन् । उनले ६६ वर्षीया महिलालाई बलात्कार गरेको आरोप छ ।
आइतबार ज्यान मार्ने धम्की दिएर आरोपीले बलात्कार गरेको पीडितको आरोप छ । घटनाबारे ईलाका प्रहरी कार्यालय लिम्चुङबुङले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण