डढेलो निभाउन गएको दमकल नै जल्यो
बुधबार, १२ वैशाख २०८१, १५ : २८
बुटवल । डढेलो निभाउन गएको दमकल नै जलेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल डढेलो निभाउन जाँदा बुधबार दिउँसो जलेको हो ।
नगरपालिकाको लु१ग ३४९ नम्बरको दमकलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
तिलोत्तमा–८ गणेशनगरको जङ्गलमा डढेलो निभाउन गएको दमकलमा आगलागी हुँदा इन्जिनसहितका भाग जलेका छन् । घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण