काठमाडौँ । काठमाडौँको हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ । गहना पोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि जात्रा सम्पन्न भएको हो ।
_Oxvo8y8S5R.jpg)
यस जात्रामा खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएर देवीको गहना खोज्ने गरिन्छ। टुँडालदेवी खटजात्राबारे प्रख्यात कथनअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेकी बताइन्छ ।
_d6Ph4UpT0o.jpg)
यसबाट रिसाएकी भाटभटेनीले राति नै फर्किएको भन्ने कथन छ । जुनबेला हराएको गहना नै प्रत्येक वर्ष यसरी नै खोज्ने गरिएको भनाइ छ।
_qjjIHdHAT5.jpg)
_tuGygsPi5j.jpg)
_oPAHHkO1F3.jpg)
_9f5jacfJOc.jpg)
_aHb0ZP6E0k.jpg)
_BsHu9UBy2B.jpg)
_9u4RTXTIII.jpg)
_1UNWkiZ6Mw.jpg)
_WlOKSoxpG6.jpg)
_FE7EkOEdde.jpg)
_2bCywvwHrr.jpg)
_g6lDZDjI3l.jpg)
_XkY91Wy9Ia.jpg)
_JA7G1B5XnC.jpg)
_oXdkCyHDu3.jpg)
_BptFh0LdJn.jpg)
_B6GKZHCQ0k.jpg)
_PLi6DuYJxi.jpg)
प्रतिक्रिया