शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् हाँडीगाउँमा गहना खोज्ने जात्रा

काठमाडौँ । काठमाडौँको हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ । गहना पोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि शुक्रबार जात्रा सम्पन्न भएको हो । यस जात्रामा खटलाई पोखरीभित्र तीनपटक...