क्रान्तिकारी कम्युनिस्ट पार्टी र मशालबिच आज एकता हुँदै, वैद्यको नेतृत्वमा आयोजक समिति गठन
बुधबार, १९ वैशाख २०८१, १० : ३६
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा मशालबिच दिउँसो एकता घोषणा हुँदै छ । बुधवार दिउँसो १२ बजे बानेश्वरमा एकता घोषणा हुने क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रचार विभाग प्रमुख हुकुमबहादुर सिंहले जानकारी दिए ।
मंगलबार बसेको दुवै पार्टीको संयुक्त बैठकले महाधिवेशन आयोजक समिति गठन गरेको थियो । संयोजकमा मोहन वैद्य किरण र सहसंयोजकमा धर्मेन्द्र बास्तोला र सन्तबहादुर नेपाली रहेका छन् ।
२५ सदस्य कार्यालय, ८० सदस्यको सचिवालय गठन गरेको छ । ५७८ सदस्यीय आयोजक समिति गठन गरेको छ । बैठकले राजनीतिक प्रतिवेदन र विधान पारित गरेको सिंहले बताए । घोषणासभाअघि पशुपतिबाट मार्चपास गर्नेछ । साउनभित्र महाधिवेशन गर्ने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण