काठमाडौँ । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले पत्रकारलाई समाचार लेखेकै आधारमा थुन्ने कानुन अस्वीकार्य रहेको बताएका छन् । फेडेरेसन अफ नेपाली जर्नालिष्ट्स (फोनिज) को लुम्बिनीमा आजदेखि सुरु भएको महाधिवेशनको...